जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु, दुई गम्भीर बिरामी
lokaantar.com
. २० घण्टा अघि
जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालय...
Comment
Liked by: