कर्णाली यशविसले रक्षा गर्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
onlinekhabar.com
. २ घण्टा अघि
२९ कात्तिक, काठमाडौं । साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको...
Comment
Liked by: