यी अस्पतालमा ९ करोडको औषधिजन्य सामग्री म्याद सकिएर प्रयोगमा आउन नसक्ने अवस्थामा
swasthyakhabar.com
. २० घण्टा अघि
काठमाडौं- सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेर राज्यलाई करोडौँको क्षति पुगेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य सं...
Comment
Liked by: