झिनो अंकले बढ्यो नेप्से‚ घट्यो कारोबार रकम
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। साताको पाँचौँ तथा अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से झिनो अंकले बढेको छ। यो साता सोमबार र शुक्रबार मात्र नेप्से बढ्यो। मंगलबार‚ बुधबार र बिहीबार भने नेप्से ओरालो लाग्यो। आजको दिनमा न...
Comment
Liked by: