जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, एकै परिवारका अन्य दुई गम्भीर
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एकै परिवारका अन्य दुई जना गम्भीर बिरामी परेका छन्। जङ्गली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको आ...
Comment
Liked by: