जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा ...
Comment
Liked by: