प्युठानमा भ्यान दुर्घटना, २ जनाको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जिल्लाको माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु.प्र.०२००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटनामा ...
Comment
Liked by: