सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता; द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल
gorkhapatraonline.com
. २६ दिन अघि
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्...
Comment
Liked by: