‘गौँथली’ मा अरुण र सिम्रन दुलाहा-दुलहीको भेषमा
kalakarmi.com
. ७ घण्टा अघि
काठमाडौं- अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छ...
Comment
Liked by: