जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर
khabarhub.com
. १९ घण्टा अघि
भरतपुर– जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ ...
Comment
Liked by: