फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्रीले लिएनन् विश्वासको मत
deshsanchar.com
. १ घण्टा अघि
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले फ्लोर क्रस हुने डरले विश्वासको मत लिन सकेका छैनन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको मधेस प्रदेशसभाको बैठकको समय दोस्रो पटक सारिएको छ।
सम्बन्धित विषयहरू
Comment
Liked by: