बाजुराकी कविता भारतमा वेपत्ता
gorkhapatraonline.com
. २ घण्टा अघि
बाजुराकी २२ वर्षीया महिला कविता सार्की भारतमा वेपत्ता हुनुभएको छ। उहाँ जिल्ला त्रिवेणी नगरपालिका–८, झालगाउँकी बासिन्दा हुनुहुन्छ। उहाँका आफन्तका अनुसार कविता भारतको सुवास नगरबाट हराउनुभएको हो। कवि...
Comment
Liked by: