अवैध लागूऔषध सहित ३ जना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
सुनसरी । धरानमा लागु औषधसहित दुई र झापामा एकजना पक्राउ परेका छन् । उपमहानगरको वडा नं. ८, तीनकुनेबाट ५ सय ९० ट्याब्लेट ट्रामाडोल र त्यति नै संख्यामा डिकोलिकसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्रा...
Comment
Liked by: