सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन...
Comment
Liked by: