विवाह बन्धनमा बाँधिए करण र वर्षा
barnanmedia.com
. २ घण्टा अघि
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन् । परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न ...
Comment
Liked by: