संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित उज्यालो नेपालको घरदैलो
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख...
Comment
Liked by: