इप्पानको नेतृत्व चयनमा विधान संशोधन र कानूनी विवाद, प्यानल घोषणाले बिथोलियो माहोल
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४ औँ वार्षिक साधारण सभाको मिति तोकिएका बेला नेतृत्व चयनको विषय भने पेचिलो बनेको छ । यही जेठ २९ गते हुने साधारण सभापछि नयाँ कार्य स...
Comment
Liked by: