अनिल कपूरको 'सुबेदार' ट्रेलरः अन्यायविरूद्ध पूर्व सैनिकको लडाइँको कथा (भिडिओ)
setopati.com
. २ घण्टा अघि
बलिउड अभिनेता अनिल कपूर अभिनीत फिल्म 'सुबेदार' को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अनिल एक दृढ र स्वाभिमानी पूर्व सैनिकको भूमिकामा छन्, जो अपमान र अयायविरूद्ध जुध्न बाध्य हुन्छन्। आफ्नो परिवारसँग...
Comment
Liked by: