विवाह बन्धनमा बाँधिए क्रिकेटर करण
onlinekhabar.com
. २ घण्टा अघि
१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् । भारतको चण्डीगढमा भएको समारोहमा करण र चलचित्र पत्रकार बर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् ।...
Comment
Liked by: