रासायनिक मल नपाएपछि किसान आन्दोलित
ekagaj.com
. २ महीना अघि
मकवानपुर- मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरू आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाका किसान आन्दोलनमा उत्रिएका हुन...
Comment

Liked by: