नेकपा मालेले दाङका तीनवटै क्षेत्रमा एमालेलाई समर्थन गर्ने
annapurnapost.com
. २ घण्टा अघि
दाङ : नेकपा माले दाङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । आज बिहान भएको दुई दलको सहमति अनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरूलाई मतदान...
Comment
Liked by: