फिफा सिरिज : कंगोसँग नेपाली महिला टोलीको पहिलो खेल
shilapatra.com
. २ घण्टा अघि
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज– २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपाली महिला टोलीले एक सिरिज खेल्नेछ । थाइल्यान्डमा हुने ४ देश सहभागी सिरिज आगामी अप्रिलमा हुनेछ...
Comment
Liked by: