सडक दुर्घटनामा ज्यान गुमाएका कांग्रेस नेता न्यौपानेको अन्तिम संस्कार
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाली कांग्रेस कालीकोटका नेता जन्मप्रसाद न्यौपानेको मङ्गलबार कर्णाली नदीमा अन्त्येष्टि गरिएको छ । सोमबार बिहान कालीकोट सदरमुकाम मान्मबाट घर जाने क्रममा पचालझरना गाउँपालिका–४ निवासी न्यौपानेको मोटर...
Comment
Liked by: