भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । भारत र फ्रान्सले करिब तीन दशक पुरानो द्विपक्षीय कर सम्झौता संशोधन गरेका छन् । संशोधनसँगै भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि लाभांश कर घटाउने निर्णय गरेका छन् । भारतको वित्त मन्त्र...
Comment
Liked by: