राज संस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्याली (तस्बिरहरू)
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्यालीको आयोजना गरेका छन् ।
Comment
Liked by: