क्यान्सर उपचारमा नयाँ विधि : ब्याक्टेरिया प्रयोग गर्दै वैज्ञानिकहरू
onlinekhabar.com
. २ घण्टा अघि
११ फागुन, काठमाडौं । युनिभर्सिटी अफ वाटरलूका वैज्ञानिकहरूले नयाँ क्यान्सर उपचार विधिमा काम गरिरहेका छन् । यस विधिमा विशेष रूपमा इन्जिनियरिङ गरिएको ब्याक्टेरियाले ट्युमरलाई भित्रैबाट खाएर नष्ट गर्छ...
Comment
Liked by: