रुपन्देही र रोल्पामा सवारी दुर्घटना, दुईजनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । रुपन्देही र रोल्पामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका–११ स्थित मजुवा डम्पिङमा मंगलबार बिहान लु.१ त ८५२९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ...
Comment
Liked by: