‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
baahrakhari.com
. १ महीना अघि
काठमाडौं । पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रोपटक ‘नाडा प्रेजेन्टस् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । चैत्र ११ देखि १५ गतेसम्म पोखराको लेकसाइडमा अटो शो हुने भएको हो । नाडा अटोमोबाइल्स...
Comment
Liked by: