१२ वर्षीय बालकको सुझबुझले बच्यो आमाछोराको ज्यान, प्रहरीले गर्यो सम्मान
ratopati.com
. २ घण्टा अघि
लन्डन । बेलायतमा एक १२ वर्षीय बालकको असाधारण सुझबुझ र बहादुरीका कारण आमाछोराको ज्यान जोगिएको छ । आमा गाडी चलाउँदा बेहोस भएपछि बालकले तत्कालै स्टेरिङ ह्विल सम्हालेर ठुलो दुर्घटना हुनबाट जोगाएका हुन्...
Comment
Liked by: