चीनसँग सुपरसोनिक क्षेप्यास्त्र किन्ने इरानको अन्तिम तयारी
Ujyaaloonline.com
. २ घण्टा अघि
इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । इरान चीनमा निर्मित सिएम ३०२ क्षेप्यास्त्र खरिदबारे सहमति नजिक पुगेको समाचारसंस्था रोयटर्सले जनाएको छ...
Comment
Liked by: