भर्जिनियामा नेपाली पुरुषद्वारा श्रीमती, छोरी र ज्वाइँको हत्या, प्रहरीको गोली लागेर आक्रमणकारीको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका एक नेपाली पुरुषको प्रहरीको गोली लागेर मृत्यु भएको छ। फेयरफ्याक्स काउन्टीका प्रहरी ...
Comment
Liked by: