९ वर्षको उमेरमै माओवादीमा लागेर घरवार गुमाइन्, अहिले टिकट नपाएपछि स्वतन्त्र भइन्
shilapatra.com
. २ घण्टा अघि
कुनै समय जनमुक्ति सेनाका साथीहरूसँग पिठ्युँमा झोला, हातमा बन्दुक बोकेर 'सामन्तवादी राज्यसत्ता' ढाल्न हिँडेकी थिइन् रविना खान । तर, अहिले अवस्था फेरिएको छ । उनको हातमा अहिले बन्दुक छैन, न त पिठ्युँम...
Comment
Liked by: