फिदिम पुगेर कुलमानले भने– बोल्नभन्दा कामलाई प्राथमिकता राख्छौँ
baahrakhari.com
. २ घण्टा अघि
पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने पात्र भएकाले जथाभावी आश्वासन नबाड्ने बताएका छन् । पाँचथरको फिदिममा आयोजित उज्यालो नेपाल घोषणासभा...
Comment
Liked by: