महेन्द्र राजमार्ग र मध्यपहाडी विस्तारले विस्थापित उद्यमी कर्जामा पुनर्तालिकीकरण सहजता
onlinekhabar.com
. २ घण्टा अघि
१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम–व्यवसायमा प्रवाहित कर्जा पुनर्संरचना/पुनर्तालिकीकरणमा सहजीकरण गरेको छ । मौद्रिक नीति...
Comment
Liked by: