लन्डन फेसन विकमा नेपाली डिजाइनर संयुक्ता श्रेष्ठको धमाका
ratopati.com
. २ घण्टा अघि
लण्डन । नेपाली मूलकी चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठले लन्डन फेसन विक २०२६ मा आफ्नो नयाँ कलेक्सन ‘कन्टिन्युअम’ सार्वजनिक गर्दै विलासी फेसनको परिभाषा नै बदलेकी छिन्। यस पटक उनले परम्परागत फेसन ...
Comment
Liked by: