पाकिस्तानले इंग्ल्यान्डलाई दियो १६५ रनको लक्ष्य
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको सुपर-८ मा पाकिस्तानले इंग्ल्यान्डलाई १६५ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पूरा ओभर ...
Comment
Liked by: