निर्वाचन सुरक्षा : प्रधानमन्त्रीले लिइन् सुरक्षा प्रमुखसँग ब्रिफिङ
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन् । मंगलबार साँभ, सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधान...
Comment
Liked by: