गोरखामा मृत अवस्थामा चितुवा फेला
lokaantar.com
. २ घण्टा अघि
गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। स्थानीयले सोमबार राति चितुवा...
Comment
Liked by: