लोकतन्त्रका निम्ति निरन्तर लड्ने गान्धीको प्रतिबद्धता
nepalviews.com
. २ बर्ष अघि
नयाँदिल्ली । भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए ।
सम्बन्धित विषयहरू
Comment

Liked by: