गणतन्त्र दिवसमा रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई आममाफी दिने निर्णय
canadanepal.com
. २ बर्ष अघि
काठमाडौँ - कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरिएको छ ।
Comment

Liked by: