विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– अमेरिकी अभिनेता तथा र्यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन किङ जोसेफले यौन दुर्व्यवहार, अनुचित बर्खास्तगी र प्रतिशोधको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
हलिवुड अभिनेता विल स्मिथमाथि लाग्यो यौन दुर्व्यबहारको आरोप
kharibot.com
. ९ घण्टा अघि