भक्तपुरमा होली पर्व सुरु,धुमधामका साथ मनाईँदै
kendrabindu.com
. १ घण्टा अघि
भक्तपुर। भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरमा मंगलबार साँझ भीमसेनको लिङ्ग झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथानसँगै होली पर्व सुरु भएको छ। फागुन शुक्ल अष्...
Comment
Liked by: