इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा : पाकिस्तान २ विकेटले पराजित
barnanmedia.com
. १ घण्टा अघि
आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ । श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा...
Comment
Liked by: