साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
gorkhapatraonline.com
. १ घण्टा अघि
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कार...
Comment
Liked by: