आईटीमा लगानी गर्न २० हजार डलरसम्मको लगानी विदेश लैजान पाइने, विदेशी ऋण भित्र्याउन पनि सहजिकरण !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।
Comment
Liked by: