निर्वाचनको मुखमा ग्यासको आयात बढाइयो, अभाव नहुने निगमको दाबी
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोड...
Comment
Liked by: