हर्क साम्पाङको आरोप : धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने खेल भइरहेको छ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही समूहले पानी...
सम्बन्धित विषयहरू
Comment
Liked by: