हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता
dcnepal.com
. २ घण्टा अघि
अदानचुली (हुम्ला)। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।
Comment
Liked by: