जंगलमा २ महिला र एक पुरुषको शव फेला, माछा पोखरीमा १९ वर्षीय युवक मृत भेटिए
barnanmedia.com
. २ घण्टा अघि
विभिन्न जिल्लामा दुई महिलासहित ६ जना मृत अवस्थामा फेला परेका छन्। सप्तरी, सुनसरी, सुर्खेत, रुकुमपूर्व, उदयपुर र इलाममा मंगलबार एकैदिन ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। सप्तरीको राजबिराज नगर...
Comment
Liked by: