बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
kalakarmi.com
. २ घण्टा अघि
बाजुरा- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी...
Comment
Liked by: